"आप्रवासी कामदारहरूको पीडाको लागि GEFONT को समर्थन

वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत यमबहादुर चन्दको जेठ २ गते दुःखद निधन भएको थियो ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पहल गरी मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरी उनको शव नेपाल ल्याएको थियो । मलेसियास्थित नेपाली दूतावाससँगको सहकार्यमा स्वर्गीय चन्दको शव नेपाल ल्याउन जिफन्ट आप्रवासी डेस्कले जनाएको छ । जनक बि.के. नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को तर्फबाट कुनै शुल्क नलिई मृतकको शव घरमा पु¥याएको जिफन्ट आप्रवासी डेस्कका संयोजकले जानकारी दिए । स्वर्गीय यमबहादुर चन्दको श्रीमती एक छोरी र एक छोरा छन् ।